न शब्द छ यो शब्दकोष भित्र
जीवनीनै लुकेको अाभाश हुन्छ सब्द को भुमरी भित्र
हिजको जीवनको पन्ना पल्टाई हेरे
निशपट अन्धकार भित्र उभेको pमान्छेको ढुक ढुकी महसुस हुन्छ
कोटाएर उसलाई हेर्दा जिउदो
लास को अनुभूति हुन्छ
लामो बाटो हिड़ेर तिर्खाएको मान्छे
पानी को मात्र कल्पना गर्छ
भोली को सपना एउटा कल्पना
त्यही अन्धकार भित्र उभेको मान्छे को ढुक ढुकी
जिवनी लामो छ या छोटो छ
जिएर मर्नु छ या मरेर जिउनु छ
प्रश्न बाहेक केही नभएको जीवनी
केही पनि छैन कसैको मा
न केही छ कसैको मा
बस खाली हात छ
बोल्नको लागी मुख छ
बस ढुक ढुकी छ यो जिउदो लासमा
शब्दकोष पल्टाईरहेको छु
मुक्ती सब्द खोज्नमा
किन प्रश्न गर्छौ ? मुक्ती को अर्थ उल्टो भएछ
फेरी प्रश्न गर्छौ भने
आफ्नो जिवनीको शब्दकोष
एक पल्ट पल्टाएर हेर
No comments:
Post a Comment