Sunday, July 5, 2015

मायालाई रोकेर रोकिने भए
आज संसार रोकेको हुन्थ्यो
कहाँ गएर किन अल्झियौ तिमी
मायालाई घृणा बनाएर आयौ तिमी

तिम्रो नजरमा मलाई दानव मात्र देख्छौ
तिम्रो अगि मलाई स्वार्थी मात्र देख्छौ
तिम्रो अगि तिम्रो भावनाको मलाई हत्यारा सम्झनछौ
तिमीले मलाई तिम्रो आँसुको कारण ठान्छौ

एक समय म तिम्रो हिर्दैको उज्यालो ज्योती थिए
एक समय तिम्रो बाटोको मार्क्दर्शन थिए
एक समय तिम्रो पिडा चोटको महलम थिए
आज त म तिमो लागी आगो निभेको खरानी मात्र हु

No comments:

Post a Comment