म त दुर जादै छु तिमीलाई छाडेर
मुटु भरि तिम्रो माया बोकेर अन्जुली भरेको छ तिम्रो आशुँले
मोति बनाई सम्हालेकाे छ यो मुटुले
न सोचँ बिरानो जगामा सन्चोले बसेको छु भनेर
तिम्रो कल्पना तिम्रो सपनाको साहाराले म यहाँ बाचेको छु
फर्केर त आउछु एक दिन
श्वास हुन्छ हुन्दैन यो शरिर मा
न रुनु तिमी काहली काहली
सके जिउदो राख्नु तिम्रो मुटु मा
No comments:
Post a Comment