Sunday, July 5, 2015

जब पानीको प्याला खाली हुन्छ
अत्तालिन्छ खाली पन देखी
कसैले आएर मधिरा हाली दिन्छ
मातेर सडक मा कराउन थाल्छ
पानीमा नसा भएर को आएको
फेरी खाली हुन्छ त्यो प्याला
यसरीनै चल्दो रहेछ जिन्दगी
कहिले पानी त कहिले मधिरा कहिले खाली त कहिले भरि
यस्तै रहेछ आफैलाई मात्र माया गर्ने
मेरो स्वार्थी जिन्दगी

No comments:

Post a Comment