Saturday, July 4, 2015

जीवनीको गल्तीलाई स्विकारदै
हजार चोटी म मरी सके
हजार चोटी म जिव्न्न खोज्दा
एउतै भुलले हजार चोटी म मरी सके

मातेर जब म जमिनमा लड्छु
मलाई मेरो अवस्थामा बाच्न देउ
मातेर जब म तिम्रो नाम लिन्छु
मेरो परिस्तिथिमा दुनियालाई हास्न
देउ

जब केही रित्तिएको देख्छौ
सम्झ म रित्तिएको होला
जब एकान्तमा तिमी झस्कियौ भने
सम्झ मेरो अर्थी उठेको होला

No comments:

Post a Comment