बद्लिनु म भन्दिन कसैलाई
बद्लिनु म आफै पर्ने रहेछ
म सित हिड भन्दिन तिमीलाई
मेरो पाइलाकाे हर बाटो तिमी
रहेछौ
अल्मलिएको थिए दो बाटोमा
दिसा बिर्सेको यात्री झैँ भएर
तिमी यहाँ न भइ दिएको भए आफै भित्र म अन्धाे भएकाे हुन्थे
तिमी बिनाको बाटो अधुरो रहेछ
तिमी बिनाको संसार अन्धकार रहेछ
बश तिमी मात्र हो मेरो जीवनी
तिमी मात्र हौ तिमी मात्र हौ
No comments:
Post a Comment