Sunday, July 5, 2015

म गए पनि सम्झना हुन्छ होला
तिम्रो मुटुको एक कुनामा
बेदना लिएर न बस्नु छातीमा
आँसु लिएर न बस्नु नयनको कुनामा

ज्वालामुखी भए पनि यो मुटु
हिमाल जस्तो शान्त हुने काेशिश गर्नु
आधी हुरी आए पनि तिम्रो मुटुमा
सितल पवन भै बगी रहनु

फेरी कतै ठेस लागे तिम्रो बाटोमा
आँसु को साटाे हासेर बाच्ने गर्नु
मलाई कतै सपनीमा देखेउ भने
हासेर एक पल्ट मेरो सम्झना गरी दिनु

No comments:

Post a Comment