आजको मेरा रात सुनसान
पूर्णेकाे चन्द्रमा सबै सबै तिम्रो
औसीको कालो रात मेरो रात
बर्खा को पानी सबै सबै तिम्रो
आँखा बाट बगेको आसु मात्र मेरो
मिठो सपना देख्ने सिरानी तिम्रो
आसुले भिजेको सिरानी मेरो
मिठाे सुगन्ध भएको फुल तिम्रो
ओइली झरेको फुल सबै मेरो
भोली आउने दिनहरुले तिमीलाई पर्खी रहेछ
अझ पनि म अतित मा नै अल्झी रहेकोछु
तर पनि जिन्दगीमा संघर्ष गरेर बाची रहेकोछु
No comments:
Post a Comment