Monday, July 13, 2015

जलन भई रहेछ यो मनमा
जुवाला उठी रहेछ मुटुमा
आगो बलि रहेछ आँखा भरि
कति सम्झाए यो हिर्दैलाई
सान्त हुन घोसित गर्दछु
कतै तिमी आक्रोसित त भएको छैनौ ?

No comments:

Post a Comment