मेरो भुल भएछ आफ्नो गुड छाड्नु
यात्रा मा हिड्नु कहाँ सजिलो हुन्दो रहेछ
खुशी खोज्न हिडे नया बाटोमा
गन्तब्य पाउन कहाँ सजिलो हुँदो रहेछ
रहर थिएन मलाई नँया यात्राको
भाद्यता थियो मेरो जीवनीको
याद आए पनि बिवस छु म
मरुभूमिको गरम मा आफैलाई बेच्न
मिर्तुलाई अँगाले पनि जिउनु कर भएको छ
No comments:
Post a Comment