छेवाङ लामाका रचनाहरु
Thursday, July 23, 2015
म छु म मात्रै छु मेरो स्वर्थपन
मेरो आँखाले अाँसु झार्छ मेरो एक्लोपन
म कराउछु चिच्चाउछु आफै भित्र
मेरो क्राेध
कहाँ अटाउछु जतिनै ठुलो संसारमा
मेरो चाहना
मानिस त हो म पनि मुटुभरी ईष्र्या
बोकेको
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment