माया भित्र पिरती लुकाऊन न आऊ तिमी
गल्ति भित्र भुल लुकाऊन न आऊ
तिमी
पानी भित्र आँसु लुकाऊन न आऊ
तिमी
चोट भित्र ब्यथा लुकाऊन न आऊ
तिमी
म भित्र मलाई लुकाऊन न आऊ तिमी
मेरो नौलो संसारमा मलाई भुलाउन न आऊ तिमी
तिमी एउटा माया भित्रको चोट हौ
तिमी एउटा ब्यथा भित्रको ब्यथा हौ
No comments:
Post a Comment