यो संसार एउटा
रंगमंच हो
म पनि एउटा पात्र हु
सायद यो एउटा एकल नाटक हो
एक्लो मन एक्लो पन
यसको सिर्शक हो
यसको नायक , निर्देसक , उदघोसक म नै हु
नाटक भएको धेरै साल भयो
यहाँ दर्सकहरु पनि छ
कहिले ताली बज्दैन
कहिले वाह वाह हुन्दैन
उनीहरु सबै बहिरा र अन्धो
त छैन होला
उनीहरु सबै जीवित नै छ जस्तो लाख्छ
की सबै जना कत्पुतली हो
या बोख ले चल्न नसकेको
या दरले हलिन्न नसकेको
नाटक भित्र
मरुभूमिमा मलाई खोला बगाउनु छ
हिमाल माथी आगो बाल्न छ
सेतो सबै कालो बनाउनु छ
म निराश हुँदा हासेको चित्र कोर्नु छ
No comments:
Post a Comment