बिना बताई टाडा भयौ
याद मात्र छाडी हराई गयौ घाम को अन्तिम किरण झैँ
छितिज मात्र छाडी हराई गयौ
बाटोहरु मा तिम्रै आवाज गुन्जिनछ
भिडहरुमा तिम्रै अनुहार झल्किनछ
मुटु भरि तिमी नै धुखी रहनछ
सब्द सब्द मा तुम्रै नाम अल्जी रहन्छ
नरहे हुन्थ्यो यादहरु जीवनीमा
नभए हुन्थ्यो तिमी यो संसारमा
तिम्रै कारण भुली रहे अन्दकार मा
तिम्रै यादमा अल्जी रहे अन्तिम सास सम्म
No comments:
Post a Comment